एसिया कप छनोट क्रिकेट : ओमानसंग नेपाल ७ विकेटले हार्यो

एसिया कप छनोट क्रिकेट : ओमानसंग नेपाल  ७ विकेटले हार्यो

बिराटनगर ,१३ भदौ। एसिया कप छनोट क्रिकेटको पहिलो खेलमा नेपालले ओमानसँग ७ विकेटको हार व्यहोरेको छ ।

नेपालले प्रस्तुत गरेको २२२ रनको लक्ष्य ओमानले ४८ ओभरमा मात्र ३ विकेट गुमाएर भेटाउन सफल भयो  ।

मलेसियाको बायुमास ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २२२ रन बनाएको थियो  । जसमा सागर पुनले ८४ बलमा ८३ रन बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्