अाज विहानै देखि विराटनगरमा भारी बर्षा, दुईदिनसम्म पानी पर्ने माैसमविदकाे अनुमान

<span class='c1'>अाज विहानै देखि विराटनगरमा  भारी</span> <span class='c2'>बर्षा, दुईदिनसम्म पानी पर्ने माैसमविदकाे अनुमान</span>

विराटनगर , १४ भदाै । अाज विहानै देखि विराटनगरमा पानी परीरहेकाे छ । बर्षाका कारण अधिका‌श क्षेत्र जलमग्न भएका छ ।  देशभर पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् सुवास रिमालका अनुसार अाज सामान्यतया हिजो अस्तिको तुलनामा ठूलो पानी पर्ने सम्भावना छ ।

मनसुन त्यति सक्रिय नभए पनि अस्थायी न्युनचापीय रेखा देखिएकाले  ठूलो पानी पर्ने सम्भावना भएको हो । अहिले पूर्व र मध्य क्षेत्रमा त्यसको प्रभाव धेरै परेको छ । दिउँसो र राति पश्चिमी क्षेत्रमा यसको प्रभाव धेरै पर्ने मौसमविद् रिमालको भनाइ छ ।  मौसमविद रिमालका अनुसार अझै एक दुई दिन मौसम यस्तै रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्