यूएईको चौंथो विकेटको पतन , सन्दीपले लिए विकेट

यूएईको चौंथो विकेटको पतन , सन्दीपले लिए विकेट

एसिया कप छनोट प्रतियोगितामा टस हारेर पहिले ब्याटिङ गरिरहेको यूएईको चौंथो विकेटको पतन भएको छ । ३० औं ओभरको पहिलो बलमा सन्दीपले साइमन अनवरलाई पारस खड्काको हातबाट क्याच आउट गराएका हुन् ।
अनवरले ३ रन मात्र जोड्न सके ।

यसअघि वसन्त रेग्मीले पनि नेपालका लागि २ विकेट लिइसकेका छन् । साथै ३० ओभरको समाप्तिमा यूएईले ४ विकेटको नोक्सानीमा १४३ रन बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्