भारत-इंग्ल्यान्डबीच आजबाट चौँथो टेस्ट सुरू हुँदै

<span class='c1'>भारत-इंग्ल्यान्डबीच आजबाट चौँथो</span> <span class='c2'>टेस्ट सुरू हुँदै</span>

बिराटनगर भदौ १४,

भारत-इंग्ल्यान्डबीच आजबाट चौँथो टेस्ट सुरू हुँदैछ। पाँच खेलको टेस्ट सिरिजमा इंग्ल्यान्ड २-१ ले अघि रहेको छ। भारतलाई सिरिजमा फर्कन जित्नै पर्ने दबाब छ। तर इंग्ल्यान्ड भने अन्तिम टेस्ट अगावै सिरिज कब्जा गर्ने ध्याउनमा रहेको छ। यदि इंग्ल्यान्डले यो सिरिज जितेमा भारतविरुद्ध इंग्ल्यान्डले लगातार तेस्रो पटक सिरिज जित्ने छ।

यसअघि महेन्द्र सिंह धोनीको कप्तानीमा भारतले २०११ र २०१४ को टेस्ट हारेको थियो। भारतीय कप्तान विराट कोहलीका लागि भने चौँथो टेस्ट आफ्नो करिअरमा अर्को महत्वपूर्ण अध्यायका रूपमा रहने छ। कोहलीले ६ रन पूरा गर्दा टेस्ट क्रिकेटमा ६ हजार रन पूरा गर्नै कीर्तिमान बनाउने छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्