बिराटनगर लिटल आईकनको रथयात्रामा र्याली तथा फल्समोब

<span class='c1'>बिराटनगर लिटल आईकनको रथयात्रामा</span> <span class='c2'>र्याली तथा फल्समोब</span>

बिराटनगर भदौ १९ , बिद्यालय स्तरमा अध्ययनरत छात्रछात्राहरुको नेतृत्व तथा व्यक्तित्व विकास गराई आत्मविश्वास बनाउने उदेस्यका आयोजना गरिएको सेकेण्ड सिजनको बिराटनगर लिटल आईकन २०१८ का प्रतियोगीले बिराटनगरको एतिहासिक राधाकृष्ण रथयात्रामा र्याली तथा फल्समोब आयोजना गरेको छ । 

बिराटनगरमा हरेक बर्ष निस्कने ऐतिहासिक राधाकृष्ण रथयात्राको अवसरमा भाइरल डान्स ग्रुपले ट्राफिक चोकमा फल्समोब आयोजना गरेको थियो ।बिराटनगर लिटल आईकन २०१८ का प्रतियोगीलाई हाल बिभिन्न तालिम समेत दिइदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्