बिराटनगरको विराट क्षितिज कलेजमा यस वर्ष वीसीए कार्यक्रम

बिराटनगरको विराट क्षितिज कलेजमा यस वर्ष वीसीए कार्यक्रम

बिराटनगर भदौ २१ , बिराटनगरको रोडषेश महेन्द्र मोरङ कलेज छेउमा रहेको विराट क्षितिज कलेजमा यस वर्ष वीसीए कार्यक्रम सञ्चालनको अनुमति पाएको छ । त्रिभुवन विश्वविद्यालयबाट चार वर्षे नयाँ कोर्ष उक्त कलेजमा पढाइ हुनेछ ।

कलेजमा हाल वीएससी सीएसआईटी चार वर्षे कोर्ष सञ्चालन भइरहेको छ ।  कलेजमा आएको नयाँ विषयले विद्यार्थीहरुलाई स्वरोजगार बनाउन मद्दत गर्ने कलेजका निर्देशक निरिस श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्