आज दुई चलचित्र ‘रामकहानी’ र ‘रोज’ प्रदर्शनमा आउदै

आज दुई चलचित्र ‘रामकहानी’ र ‘रोज’ प्रदर्शनमा आउदै

काठमाडौं भदौ २२ । फ्राइडे रिलिज अन्तरगत आज दुई चलचित्र प्रदर्शनमा आएका छन् । ‘रामकहानी’ र ‘रोज’ प्रदर्शन एक साथ प्रदर्शनमा आएका हुन् ।

‘रोज’ अभिनेता प्रदीप खड्का स्टारर चलचित्र हो भने ‘रामकहानी’ अभिनेत्री पूजा शर्मा स्टारर चलचित्र हो । ‘रोज’ लाई निरक पौडेलले निर्देशन गरेका छन् । प्रदीप खड्का, मिरुना मगर, प्रमिता राना लगायतका कलाकार छन् । 

सुदर्शन थापाले निर्देशन गरेको ‘रामकहानी’ मा पूजासँगै आकाश श्रेष्ठ, केदार घिमिरे, विल्सन विक्रम राई लगायतका कलाकारले अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्