बिराटनगरमा दिपक बज्राचार्यको भब्य कन्सर्ट हुने

बिराटनगरमा दिपक बज्राचार्यको भब्य कन्सर्ट हुने

बिराटनगर भदौ २४ , बिराटनगरमा रोटारी क्लब अफ बिराटनगर फ्युजनको आयोजनामा लोकप्रिय गायक दिपक बज्राचार्यको कन्सर्ट हुने भएको छ । असोज २ गते बिराटनगरको होटेल नमस्कारमा आयोजना हुने उक्त कन्सर्ट भब्य हुने  आयोजक युनेश राज श्रेष्ठले जानकारी दिए  ।

कार्यक्रम असोज २ गते साँझ हुनेछ भने कार्यक्रमको पास बिराटनगरको भेलेन्टाइन क्याफे तथा आगन रेस्टुरेन्टमा पाउन सकिने छ  । कार्यक्रमको मिडिया पार्टनर आवर बिराटनगर डट नेट रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्