बिराटनगरमा दोस्रो बिराटनगर बास्केटबल प्रतियोगिता हुदै

<span class='c1'>बिराटनगरमा दोस्रो बिराटनगर</span> <span class='c2'>बास्केटबल प्रतियोगिता हुदै</span>

बिराटनगर भदौ २४ , बिराटनगरमा भदौ २७ गतेबाट अन्तर बिद्यालय बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । बिराटनगर बास्केटबल एकेडेमीको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको आयोजकले जानकारी दिए । प्रतियोगितामा महिला तथा पुरुष दुबैले खेल्न पाउने  आयोजकले जानकारी दिए । बिराटनगर र आसपासका बिद्यालयहरुमा कक्षा १२ सम्म अध्यनरत छात्रछात्राको लागि उक्त प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाइ छ  ।

प्रतियोगिता बिराटनगर भृकुटी चोक स्थित मेरिल्याण्ड कलेजमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्