किन्डरपिलरको यस्तो कार्यक्रम : बुवाको मुख हेर्ने दिन फुटसल खेलेर मनाइयो

किन्डरपिलरको यस्तो कार्यक्रम : बुवाको मुख हेर्ने दिन फुटसल खेलेर मनाइयो

बिराटनगर भदौ २५ , अमेरिकन फर्म्याटमा संचालित बिराटनगर र इटहरीमा संचालित किन्डर पिलर प्रिस्कुलले बुवाको मुख हेर्ने दिनलाई बालबालिकाका बुवाहरुलाई फुटसल खेलाएर मनाएको छ । बिराटनगर र इटहरीमा संचालित उक्त स्कुलका अविभावकहरुले खनार स्थित फुटसलमा बालबालिकाको अगाडी फुटसल खेल खेलेर मनाएका थिए । खेलमा बिजेताहरुलाई उनीहरुकै छोरा छोरीले पुरस्कार वितरण गरेको स्कुलकी निर्देशक श्रुति शर्माले जानकारी दिईन  । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्