बेलायतको बिबिएम डिग्री बिराटनगर मै पाइने मेरिल्याण्ड कलेज यस्तो छ (फोटो फिचर)

बेलायतको बिबिएम डिग्री बिराटनगर मै पाइने मेरिल्याण्ड कलेज यस्तो छ (फोटो फिचर)

बिराटनगर भदौ २६ , मेरील्याण्ड कलेज विराटनगरले अन्तराष्ट्रिय स्तरको पढाई यूकेको युनिभरसिटी अफ वाल्भरह्याम्टनको स्नातक तह (बिबिएम) स्वदेशमै सञ्चालनमा ल्याएपछि विद्यार्थीको आकर्षण बढ्न थालेको छ ।
थारै खर्च अनि स्वेशमै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएकोे मेरील्याण्ड कलेजले ४ वर्षदेखी उक्त कोर्ष सञ्चालनमा ल्याएको हो । बिराटनगरको भृकुटी चोकस्थित कलेजबाट पहिलो ब्याच दीक्षित भइसकेको छ। कलेजमा अन्तराष्ट्रिय स्तरको शिक्षण विधि, लेक्चर , ट्युटोरिएल र वर्कशपमा पढाइ हुने कलेजले जनाएको छ ।

इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा संचालित यस कलेजमा बेलायतको बिजनेस डिग्री  सर्वशुलभ शुल्कमा अन्तरास्ट्रियस्तरमा नै पढाइ हुदै आएको छ । इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा हाल मेरिल्याण्ड कलेज बिराटनगर , इस्लिंग्टन कलेज काठमाडौं , हेराल्ड कलेज काठमाडौं , इटहरी इन्टरनेसनल कलेज ,इन्फोर्म्याटिक्स कलेज पोखरा संचालनमा रहेका छन् ।

 

[caption id="attachment_55757" align="alignnone" width="960"] मेरिल्याण्ड कलेज[/caption]

[caption id="attachment_64286" align="alignnone" width="960"] Lecture Hall[/caption]

 

[caption id="attachment_12950" align="alignnone" width="592"] कलेजको आइटी ल्याब[/caption]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्