नेपाल र माल्दिभ्सबीच खेल जारी , नेपाल एक गोलले पछाडी

नेपाल र माल्दिभ्सबीच खेल जारी , नेपाल एक गोलले पछाडी

बंगलादेशमा जारी साफ च्याम्पियनसिप फुटबलको पहिलो सेमिफाइनल खेलको पहिलो हाफमा माल्दिभ्ससँग नेपाल एक गोलले पछाडि परेको छ । बंगबन्धु रंगशालामा भएको खेलमा नेपालले राम्रो खेल्न नसक्दा खेलको सुरुवातमै गोल खाएको हो ।

माल्दिभ्सका लागि कप्तान अक्रम अब्दुल घानीले उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन् । नेपाल र माल्दिभ्सको खेलको बीचमा भारी वर्षा र चट्टानका कारण आधा घन्टा खेल स्थगित गरिएको थियो । नेपालको खेल यसअघिका दुई खेलभन्दा केही कमजोर भएको पहिलो हाफमा देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्