नेपाली फिल्म ‘कथा काठमाण्डू’ को अश्लिल दृश्य सहितको प्रोमो हटाउन पत्राचार (यस्ती छ प्रोमो)

नेपाली फिल्म ‘कथा काठमाण्डू’ को अश्लिल दृश्य सहितको प्रोमो हटाउन पत्राचार (यस्ती छ प्रोमो)

काठमाडौँ । फिल्म ‘कथा काठमाण्डू’ को अश्लिल दृश्य सहितको प्रोमो हटाउन विकास वोर्डले पत्राचार गरेको छ ।

फिल्म ‘कथा काठमाण्डू’ निर्माण गरेको कम्पनी आर.सि.पिक्चर्स प्रा.लि र आहाना फिल्मस् प्रा.लि लाई युट्युवमा अश्लिल दृश्य सहितको प्रोमो हटाउन पत्राचार गरेको हो । पत्रमा यस्तो प्रोमोले सामाजिक मर्यादामा खलल पुग्ने देखिएकाले उक्त फिल्मको प्रोमो हटाइ सोको लिखित जानकारी समेत वोर्डलाई उपलब्ध गराउनु पर्ने उल्लेख छ ।

अन्यथा भए नियम बमोजिम कारबाही समेत हुने पत्रमा लेखिएको छ ।

https://www.youtube.com/watch?v=s_57rsKUPjU

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्