हट मोडल निरुताले तीजको दिन यस्तो भन्दै हट अवतारका फोटो सार्वजनिक गरिन्

हट मोडल निरुताले तीजको दिन यस्तो भन्दै हट अवतारका फोटो सार्वजनिक गरिन्

विराटनगर, २७ भदौ । आज हरितालिका (तीज) पर्वको अवसरमा मोडल निरुता क्षेत्रीले हट अवतारमा फोटो सुट गरेर सार्वजनिक गरेकी छिन् । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवपार्वतीको पूजा र उपासना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ । यो व्रत गर्ने पुरुषले विदुर हुनु नपर्ने तथा नारीले अटल सौभाग्य र अविवाहित केटाकेटीले गुण सम्पन्न वर वा वधु पाउने मान्यता छ । मोडल निरुता क्षेत्रीले भने आजको दिन आफ्नो सामाजिक संञ्जालमा यस्तो भनाई देख्दै फोटो सार्वजनिक गरेकी छिन् ।
उनले फेसबुकमा देखेकी छिन् ‘जुन कुरा को घमण्ड छ गर्छु जुन कुरा पाउँदिन , म किन निधार फुटाउनु , बुझ्नेलाई श्रीखण्ड न बुझ्नेलाई खुर्पा को बिड , बुर्खा भित्र लुकेर नराम्रो काम गर्नु भन्दा बरु खुलेर गर्नु किन भने तेहि काम लुकेर गर्दा ईज्जत हुने भन्छ, यो समाज र तेही काम खुलेर गर्दा बेज्जती हुन्छ, किन आफ्नो आफ्नो जिउने तरिका फरक हुन्छ जसरी आफूलाई सजिलो हुन्छ जिउनुस .. कुरा कट्नेले काटी रहोस् मेरो आफ्नो चाला यस्तै हो ।’
हरितालिका तीजकै दिन मोडल निरुता क्षेत्रीले हट फोटो सार्वजनिक गरेकी छन् । हेर्नुहोस् तस्विर ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्