बिराटनगर बास्केटबल कपको सेमिफाइनल आज ,बिकेभिएम, डीएभी,विश्वआदर्श र मेरिल्याण्ड भिड्ने

<span class='c1'>बिराटनगर बास्केटबल कपको सेमिफाइनल आज</span> <span class='c2'>,बिकेभिएम, डीएभी,विश्वआदर्श र मेरिल्याण्ड भिड्ने</span>

बिराटनगर भदौ ३० , बिराटनगरमा जारी एक्स्पर्ट बिराटनगर बास्केटबल कपको सेमिफाइनलमा बिकेभिएम स्कुल , डीएभी स्कुल, विश्वआदर्श कलेज इटहरी  र मेरिल्याण्ड कलेज पुगेका छन् । प्रतियोगिताको सेमिफाइनल खेल आज हुने आयोजकले जनाएको छ ।

बिराटनगरको भृकुटी चोकस्थित मेरिल्याण्ड कलेजको कोर्टमा आज ३ बजे विश्वआदर्श कलेज इटहरी र मेरिल्याण्ड कलेज बिराटनगर बीच पहिलो सेमिफाइनल खेल हुनेछ भने बेलुकी ४ बजे बिकेभिएम स्कुल र डीएभी स्कुल बीच दोस्रो सेमिफाइनल खेल हुनेछ ।

प्रतियोगिताको पोइन्ट टेवल यस्तो छ :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्