‘छक्का पञ्जा ३’ को ट्रेलर सार्वजनिक , भिडियो हेर्नुहोस !

<span class='c1'>‘छक्का पञ्जा ३’ को ट्रेलर</span> <span class='c2'>सार्वजनिक , भिडियो हेर्नुहोस !</span>

बिराटनगर असोज ८,  दशैको घटस्थापनालाई रिलिज मिति तोक्दै 'छक्का पञ्जा ३'ले आफ्नो ट्रेलर सार्वजनिक गरेको छ। शनिवार राजधानीमा एक कार्यक्रम गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।

नेपाली फिल्म व्यापारमा कीर्तिमानी कमाइ कायम गरेको फिल्मको तेश्रो श्रृखंलाको सार्वजनिक भएको ट्रेलरले फिल्ममा यस पटक नेपालको सरकारी विधालयको शैक्षिक बेथितिलाई आफ्नो कथा बनाएको देखाएको छ।

फिल्ममा अधिकाशं अघिल्ला श्रृखंलाका कलाकारको नै अभिनय रहेको छ। फिल्मलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन्।

फिल्ममा दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे 'माग्ने बुढा', दीपिका प्रसाई, संजोग कोइराला, प्रियंका कार्की आदि कलाकारको अभिनय रहेको छ।

https://www.youtube.com/watch?v=8t-MTj3XqPM

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्