चलचित्र ‘दि कर्मा’को पहिलो गीत सार्वजनिक (भिडियो)

चलचित्र ‘दि कर्मा’को पहिलो गीत सार्वजनिक (भिडियो)

काठमाडौं असोज १८ । चलचित्र ‘दि कर्मा’को पहिलो गीत सार्वजनिक भएको छ । अभिनेत्री नीता ढुंगानाकाे नृत्य रहेकाे ‘बजार लाग्या छ’ बोलको गीत सार्वजनिक भएकाे हाे । गीतमा नीतालार्इ अभिनेता करण बर्माले साथ दिएका छन् ।

गीतमा अभिनेत्री परमिता राज्यलक्ष्मी राणा फरक अवतारमा देखिएकी छिन् भने उनका साथै वुद्दि तामाङ र निर्देशक देवकुमार श्रेष्ठ पनि भिडियोमा देखिएका छन् ।

देवकुमार श्रेष्ठले निर्देशन गरेकाे चलचित्रले नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनालार्इ देखाउन खाेजेकाे छ ।

जयराज रायले निर्माण गरेको चलचित्रकाे प्रदर्शन मिति ७ मंसिरलार्इ ताेकिएकाे छ ।

https://www.youtube.com/watch?v=Df75Pjs1_2c

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्