काउली बुढीको नयाँ ‘दशै र तिहार’ बोलको गीत सार्वजनिक

काउली बुढीको नयाँ ‘दशै र तिहार’ बोलको गीत सार्वजनिक

बिराटनगर असोज २२ , काउली बुढी अर्थात सन्ध्या बुढा मोहन मगरको स्वर रहेको नयाँ गीत ‘दशै र तिहार’ बोलको गीत सार्वजनिक भएको छ ।  गीतमा राजकुमार तिमिल्सिनाको शब्द तथा मोहन मगरको संगीत रहेको छ । रोशन बान्तवाको एरेन्ज गीतमा रहेको छ ।

गीतको भिडियो पनि निर्माण भएको छ । केदार धितालको निर्देशन रहेको भिडियोमा कमल सिंह र अनु परजुली लगायतको कलाकार अभिनय रहेको छ ।

भिडियोमा अर्जुन तिवारीको छायाँकन र निशान घिमिरेको सम्पादन रहेको छ ।

https://www.youtube.com/watch?time_continue=1&v=7mxIzIiCOzE

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्