बिराटनगरमा भएको मिस थारु आइकन सिवानी , मिस्टर थारु तेजेन्द्र

बिराटनगरमा भएको मिस थारु आइकन सिवानी , मिस्टर थारु तेजेन्द्र

बिराटनगर असोज २८ . प्रदेश नंम्बर १ मा आयोजना भएको मिस्टर एण्ड मिस थारुको उपाधि मिस थारु आइकन सिवानी चौधरीले जितेकि छिन्।

प्रतियोगिताको सेकेण्ड रनरअप कन्टेन्टेस नम्बरं २७ अंकिता चौधरी, फष्ट रनरअप नंम्बर कन्टेन्टेस ७ सिर्जना चौधरी भएकि छिन् । प्रथम बिजेताले नगद ५० हजार नगद , दितीयले ३० हजार र तृतीय बिजेताले नगद २० हजार जितेकि छिन् । उता मिटर थारुको तर्फ पहिलो बिजेता कन्टेन्टेस नम्बर १३ तेजेन्द्र बाट सेकेण्ड रनरअप कन्टेन्टेस न १५ सुवास चौधरी , फष्ट रनरअप नंम्बर कन्टेन्टेस नंम्बर ९ सिजन चौधरी भएका थिए ।

एक महिना अघि बाट आयोजना भएको उक्त कार्यक्रमो फिनालय बिराटनगरको बिरेन्द्र सभागृहमा भएको थियो । नोबेल मिस्टर एण्ड मिस थारुका सहभागीहरुको जजमेन्ट गर्नका लागी सन २००२ का मिस नेपाल मालबिका सुब्बा बिस्टर हट इन्टरनेस्नल का साजीत आलम लगायतले जजमेन्त गरेका थिए । थारुकला केन्द्रले आयोजना गरेको उक्त कार्यक्रममा सहभागी हुन पुर्व उप प्रधानमन्त्री बिजय कुमार गच्छादार को समेत उपस्थीती रहेको थियो ।

बिषेश गरी बिराटनगरममा पछिल्लो समय बिभिन्न बिधाका कार्यक्रम बिराटनगरमा हुन थालेको छ । थारु कला केन्द्रले भने मिस्टर एण्ड मिस थारु आइकन बिराटनगरमा पहिलो पल्ट गरको हो । नोबेल मेडिकल कलेजद्धारा मेडिकल शिक्षामा छात्रवृद्धि समेत प्रदान गरेको थियो । उता इन्सुरेन्स कम्पनीले भने बिजेतालाई ५ लाख देखि १५ लाख सम्मको जिबन बिमा गरिदिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्