चलचित्र ‘म यस्तो गीत गाउँछु’ युट्युबमा रिलिज (हेर्नुहोस फिल्म)

चलचित्र ‘म यस्तो गीत गाउँछु’ युट्युबमा रिलिज (हेर्नुहोस फिल्म)

काठमाडौं । चलचित्र ‘म यस्तो गीत गाउँछु’ युट्युबमा रिलिज गरिएको छ । सुदर्शन थापाको लेखन तथा निर्देशन रहेको चलचित्र बुढा सुब्बा डिजिटलको युट्युब च्यानलमार्फत रिलिज गरिएको हो ।

पूजा शर्मा र निर्देशक सुदर्शन थापाले निर्माण गरेको चलचित्र ‘म यस्तो गीत गाउँछु’ मा मुख्य भूमिकामा पूजा शर्मा र पल शाह छन् ।

यस्तै सरोज खनाल, राजाराम पौडेल, रुपा राना लगायतका कलाकारको अभिनय पनि हेर्न पाइन्छ ।

https://www.youtube.com/watch?time_continue=2418&v=u1VeTPD90tU

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्