पिपिएल : विराटनगरले टस जित्यो , पहिलो ब्याटिङ गर्ने

<span class='c1'>पिपिएल : विराटनगरले टस जित्यो</span> <span class='c2'>, पहिलो ब्याटिङ गर्ने</span>

पिपिएलमा आज साेमबार दुई खेल हुँदैछन् ।

पहिलो खेलमा सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर टाइटन्स र ज्ञानेन्द्र मल्लद्वारा प्रेरित काठमाडौं रोयल्स खेल्दैछन् । पोखरा रंगशालामा केही बेरमा सुरु हुने खेलमा टस सकिएको छ ।

विराटनगरले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ । यसअघिका दुई खेलमा पराजित भएको विराटनगरलाई दबाब सिर्जना भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्