विराटनगरकि रेश्मा बनिन् ओपल मोबाइलको ब्राण्ड फेस

विराटनगरकि रेश्मा बनिन् ओपल मोबाइलको ब्राण्ड फेस

विराटनगर कार्तिक १५ , मिस पुर्वेली सुपर मोडल हुदै चलचित्र र अहिले सामाजिक सञ्जाल टिकटकमा "रानी" को दर्जा पाएकी रेश्मा घिमिरेको चर्चा निकै बढेको छ । बिराटनगर ११ घर भएकी उनि पेशाले नर्स हुन् तर उनको लगाव भने नर्सिंङ संगसंगै मनोरञ्जन क्षेत्रमा पनि रहेको छ । हालै उनि ओपल मल्टिनेशनल प्रालिले बजारमा ल्याएको ओपल मोबाइलको ब्राण्ड फेस बनेकी छिन ।

ओपलका बिभिन्न मोबाइल बजारमा उपलब्द  रहेका छन्  ।  सामाजिक सञ्जाल टिकटकमा निक्कै लोकप्रिय उनि ओपल मोबाइलका बिभिन्न बिज्ञापनमा पनि देखिएकी छिन । उनको "यो साइनो मायाको" नेपाली चलचित्र केहि बर्ष अघि रिलिज भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्