फिल्म ‘ए मेरो हजुर २’ युट्युबमा सार्वजनिक

फिल्म ‘ए मेरो हजुर २’ युट्युबमा सार्वजनिक

काठमाडौँ । फिल्म ‘ए मेरो हजुर २’ युट्युबमा सार्वजनिक गरिएको छ । यो फिल्म अभिनेत्री झरना थापाले निर्देशन गरेकी हुन् ।

 

सुहाना इन्टरटेनमेन्टको ब्यानर र सुनिल कुमार थापाको लगानीमा बनेको फिल्म हरिहर अधिकारीको लेखन र सामिप्याराज तिमिल्सेनाको पटकथा र संवाद रहेको छ । फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह र सलिनमान बनियाको मुख्य भूमिका रहेको छ ।

साम्राज्ञी र सलिनसंगौ सलोन बस्नेत, विल्सन विक्रम राई, बुद्धि तामाङ, बालकलाकार अनुभव रेग्मी, अम्बर सुवेदी, सुमन पौडेल, अजस्र ढुङ्गाना, अनुराग कुवेर लगाएतका कलाकालहरुले  फिल्ममा अभिनय गरेको छ।

https://www.youtube.com/watch?v=NsaDFtX8t44

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्