‘आकाशैमा जून छ ?’ गंगा लोहनी र नकुल गौतमको सार्वजनिक (भिडियाे)

‘आकाशैमा जून छ ?’ गंगा लोहनी र नकुल गौतमको  सार्वजनिक (भिडियाे)

काठमाडौँ, १ मंसिर । गंगा लोहनी र नकुल गौतमको स्वर रहेको लोकदोहोरी गीत ‘आकाशैमा जून छ’को म्युजिक भिडियो सार्वजनिक भएको छ।गीतमा नेत्रप्रसाद ज्ञवाली र गायक नकुल गौतमको लय तथा शब्द रहेको छ।आफ्ना प्रेमी तथा प्रेमिकालाई आकाशको जूनसँग तुलना गरेर प्रेमको मार्मिक अभिव्यक्ति र एकअर्काको तारिफमा केन्द्रित रहेको यो गीतको भिडियोमा एलिना रायमाझी र काजिश श्रेष्ठको अभिनय रहेको छ।फास्टबिटमा तयार गरिएका कारण यो डान्सिङ गीत बन्न पुगेको छ। गीतको भिडियोमा अजय रेग्मीको छायाँकन, दीपक विष्टको सम्पादन, काजिश श्रेष्ठको निर्देशन रहेको छ।

यस्ताे भिडियाे

https://www.youtube.com/watch?v=NpWpR0gkIuk

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्