गायक तेजिन्द्र गन्धर्व आफ्नै जीवनकथा बोकेको गीत ‘साँईलीरीमई’ लिएर आए

<span class='c1'>गायक तेजिन्द्र गन्धर्व आफ्नै जीवनकथा</span> <span class='c2'>बोकेको गीत ‘साँईलीरीमई’ लिएर आए</span>

गायक तेजिन्द्र गन्धर्वको आफ्नै जीवनकथा बोकेको गीत ‘साँईलीरीमई’ लिएर आएका छन् । निर्मला हत्याकाण्ड बारे गीत गाएरै चर्चित बनेका तेजिन्द्रको ‘साँईलीरीमई’ गीतमा उनि आफैले अभिनय गरेका छन् ।

गीतको शब्द डि.पी खनालको छ भने संगीत शंकर थापा ‘स्माइल’को रहेको छ । उदयराज पौडेलको एरेञ्ज रहेको छ । ललितपुरको रमणीय छेत्र डुकुछापमा खिचिएको भिडियोमा अनिल के मानन्धरको छायांकन र बिकास ज्ञवालीको सम्पादन र बिकाश सुवेदीको निर्देशन रहेको छ ।

‘साँइलीरीमई’ गीत र भिडियोलाई डश म्युजिक नेपालप्रालीले प्रस्तुत गरेको हो । गायक तेजिन्द्र गन्धर्व भोजपुरका स्थानीय बासिन्दा हुन् ।

https://www.youtube.com/watch?v=TsZHTgk90Io

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्