भारतीय रियालिटी सो ‘सारेगम’ मा मेनुका जिताउन अभियान

<span class='c1'>भारतीय रियालिटी सो ‘सारेगम’</span> <span class='c2'>मा मेनुका जिताउन अभियान</span>

 

झापा, ७ मङ्सिर। भारतीय रियालिटी सो ‘सारेगम’ मा विजयी गराउन झापा हल्दिबारी–४ की न्यून दृष्टियुक्त गायिका मेनुका पौडेललाई आर्थिक सहयोग प्रदान गरिएको छ । आर्थिक अभावकै कारण प्रतियोगितामा हार्नु नपरोस् भन्ने उद्देश्यले पौडेललाई हल्दिबारी–४ का वडासदस्य महेशलाल मेचेको नेतृत्वमा वडा कार्यालयबाट ६१ हजार संकलन गरी प्रदान गरिएको हो । पौडेल गत वर्ष एपी वान टेलिभिजनको नेपाल आइडलको टप ११ मा पर्न सफल भएकी थिइन् । हाल गायिका पौडेल सारेगममा लाखौं प्रतियोगीलाई पछि पार्दै टप १३ मा परेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्