बेला–बेला टाउको दुखिरहन्छ ? यी कुरामा ध्यान दिनुस्

<span class='c1'>बेला–बेला टाउको दुखिरहन्छ ? </span> <span class='c2'> यी कुरामा ध्यान दिनुस्</span>

विराटनगर, १४ मङ्सिर । आधा टाउको दुख्ने, बेलाबेलामा बेस्सरी टाउको दुख्ने, कन्चट दुख्ने, चक्कर लाग्ने, वाक वाक लाग्ने, वान्ता हुने, घाम वा भीडभाडमा जाँदा टाउको दुख्ने, रिस उठ्ने जस्तो लक्षण माइग्रेनका हुन सक्छन् ।

माइग्रेनको समस्या भएकाहरुले यी कुरामा ध्यान दिनुपर्छ ।
 गुन्द्रुक, सिन्की, तामा तथा बोतलको पुरानो अचार नखाने ।
 दही, मही, पनिर, आइसक्रिम, कफी चकलेट नखाने ।
 कोक, बियर, रक्सी, वाइन (बन्द बोतल पेय पदार्थ )को सेवन नगर्ने ।
 चम्किलो प्रकाश र भीडभाडबाट टाढै रहने ।
 अति दुर्गन्ध तथा बास्ना आउने ठाउँ नजिक नजाने ।
 भोको पेट नबस्ने, पानी तथा फलफूल प्रशस्त मात्रामा खाने ।
 चिन्तामुक्त भएर बस्ने कोशिश गर्ने
 कम्तिमा पनि ६ देखि आठ घन्टा आरामले सुत्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्