प्रेमको बारे खुलेरै बोले मिस पुर्वेली २०१७ का बिजेता (भिडियो अन्तर्वार्ता)

प्रेमको बारे खुलेरै बोले मिस पुर्वेली २०१७ का बिजेता (भिडियो अन्तर्वार्ता)

ओबी मिडिया प्रालिले आफ्नो युटुब म्यागजिनको लागि नयाँ कार्यक्रम "प्रेमसंग प्रेमका कुरा" लिएर आएको छ । पत्रकार प्रेम देवानले संचालन गर्ने उक्त कार्यक्रममा बिभिन्न क्षेत्रका मानिसहरुलाई बोलाएर प्रेमबारे अन्तर्वार्ता गरिनेछ । यसैबीच मिस पुर्बेली सुपर मोडल २०१७ का बिजेताहरुसंग गरिएको पहिलो शृंखला यस्तो छ !!

भिडियो :

https://www.youtube.com/watch?v=_x4Ug9BNCek&feature=share

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्