ओबी मिडिया प्रालिले आफ्नो युटुब म्यागजिनको लागि नयाँ कार्यक्रम “प्रेमसंग प्रेमका कुरा” लिएर आएको छ । पत्रकार प्रेम देवानले संचालन गर्ने उक्त कार्यक्रममा बिभिन्न क्षेत्रका मानिसहरुलाई बोलाएर प्रेमबारे अन्तर्वार्ता गरिनेछ । यसैबीच मिस पुर्बेली सुपर मोडल २०१७ का बिजेताहरुसंग गरिएको पहिलो शृंखला यस्तो छ !!

Advertisement

भिडियो :

प्रतिक्रिया लेख्नुहोस