‘समर लभ’ को पहिलो गीत रिलिज (यस्तो छ गित)

‘समर लभ’ को पहिलो गीत रिलिज (यस्तो छ गित)

बिराटनगर मङ्सिर १९ , युवा उपन्यासकार सुबिन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’मा आधारीत फिल्म ‘समर लभ’को पहिलो गीत रिलिज भएको छ ।साया…’ बोलको रोमान्टिक गीतमा पुष्पन प्रधान र बानिका प्रधानको स्वर छ । शब्द तथा संगीत पनि पुष्पनको नै छ । सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार आशिष पिया र रेवती क्षेत्रीलाई फिचरिङ गरिएको छ ।

नाइटिंगेल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको फिल्मको रोमान्टिक गीतको अधिकांश हिस्सा बिदेशमा छायांकन गरिएको छ ।फिल्ममा उपन्यासमा रहेका प्रमुख पात्रहरु आशिषको भूमिकामा अतित र सायाको भूमिकामा रेवती फिचर्ड छन् ।

https://www.youtube.com/watch?v=Z7MsqCUu7b4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्