नेपाली फिल्म लिलिबिलि युट्युबमा ! (हेर्नुहोस फिल्म)

नेपाली फिल्म लिलिबिलि युट्युबमा ! (हेर्नुहोस फिल्म)

नेपाली फिल्म लिलिबिलि युट्युबमा आएको छ ।

चलचित्रमा मिलन चाम्सको निर्देशन रहेको छ भने प्रदीप भट्टराई, अभिनेत्री प्रियंका कार्की, जसिता गुरुङ, अनुपविक्रम शाही लगायतका कलाकारहरुको अभिनय रहेको छ । नेपाल, लण्डन, टर्कीको स्तानबुल लगायतका स्थानमा चलचित्रको छायांकन गरिएको उक्त चलचित्रलाई युट्युबमा अहिले (पन्ध्र घण्टा) सम्ममा चारलाख भन्द बढीले हेरी सकेका छन् ।

 

https://www.youtube.com/watch?time_continue=766&v=EMWrfdXqJZA

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्