सन्दीप मेलबर्न स्टार्सबाट खेल्दै, यसरी हेर्नुहोस लाइभ !

<span class='c1'>सन्दीप मेलबर्न स्टार्सबाट खेल्दै,</span> <span class='c2'>यसरी हेर्नुहोस लाइभ !</span>

काठमाडौं पुष ६ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछाने आवद्ध टिम मेलबर्न स्टार्सले बिग बास लिगमा आज (शुक्रबार) आफ्नो पहिलो खेल खेल्दैछ । अष्ट्रेलियाको क्यानबेरास्थित मनुका ओभलमा सिड्नी थन्डर्ससँग मेलबर्नले पहिलो खेल खेल्दै यो सिजनको सुरुआत गर्नेछ ।

बिग बासमा आवद्ध हुुने सन्दीप पहिलो एसोसियट राष्ट्रका खेलाडी बन्नेछन् । मेलबर्न स्टार्सका कप्तान ग्लेन म्याक्स्वेलको प्रतिक्रियाले सन्दीपले बिसबासमा खेल्ने सम्भावना देखाएको छ । आईपीएलदेखि टि—१० सम्मका लिग हेर्दा सन्दीपले आफ्नो कौशल हरेक खेलमा विकेट लिएर देखाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्