नेपाली कथानक चलचित्र ‘मिस्टर झोले’को युट्युब रिलिज (हेर्नुहोस फिल्म)

नेपाली कथानक चलचित्र ‘मिस्टर झोले’को युट्युब रिलिज (हेर्नुहोस फिल्म)

काठमाडौं । नेपाली कथानक चलचित्र ‘मिस्टर झोले’को युट्युब रिलिज गरिएको छ । राम बाबु गुरुङको लेखन तथा निर्देशन रहेको  चलचित्र युट्युबमा अपलोड गरिएको हो ।

दयाहाङ राई, दिया पुन, विजय बराल, प्रविण खतिवडा, वर्षा राउत चलचित्रका मुख्य पात्र हुन् ।

‘मिस्टर झोले’ सोसल ड्रामा चलचित्र हो

https://www.youtube.com/watch?v=dq0HurUtR98

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्