नेपाली क्रिकेट टिमले भोलि देखि टी २० सिरिज खेल्ने

<span class='c1'>नेपाली क्रिकेट टिमले भोलि देखि</span> <span class='c2'>टी २० सिरिज खेल्ने</span>

बिराटनगर माघ १६ ,

ऐतिहासिक एकदिवसिय सिरिज दुई एकले जितेको नेपाली क्रिकेट टिमले भोलि देखि टी २० सिरिज खेल्ने भएको छ ।

ओडिआईसँगै टी २० पनि खेल्ने नेपालले टी २० सिरिजमा पनि जित हासिलका लागि तयारी तीव्र बनाएको छ । एकदिवसिय सिरिज जितेका कारण उच्च मनोबलमा रहेको नेपाली क्रिकेट टिम टि २० मा पनि उपाधि जित्ने लक्ष्य राखेको छ । तर, सिरिज नेपालका लागि भने सहज छैन । यूएईका ब्याट्सम्यान ठूलो सर्ट खेल्न माहिर छन् ।

पछिल्लो पटक घरेलु प्रतियोगिताहरुमा पनि टि २० फरम्याटमा बढि अभ्यस्त भएको नेपाली टिमले एकदिवसिय टिममा भन्दा यो सिरिजमा केहि परिवर्तन गर्न सक्ने बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्