“बस मैया” बोलको गित दर्शक श्रोता माझ लोकप्रिय हुदै (भिडियो हेर्नुहोस)

“बस मैया” बोलको गित दर्शक श्रोता माझ लोकप्रिय हुदै (भिडियो हेर्नुहोस)

बिराटनगर फाल्गुन ३ ,

बिकेन ल्वागुन र सुमन घिमिरेको स्वरमा रहेको "बस मैया" बोलको गित अहिले धेरको मुखमा झुन्डिएको गित हो । बिकेन ल्वागुन कै शब्द र संगीत रहेको उक्त गितको भिडियो पनि राम्रो बनेको हुनाले श्रोता दर्शकको मन जित्न गित सफल भएको छ ।

यस्तो छ भिडियो :

 

 

https://www.youtube.com/watch?feature=share&v=-rZeeUyO15Y&fbclid=IwAR1FcKGMeC2XIJsfzlMXAqpYdmBRcTLIE8Wq1PKHq0t44dW_C-1vP1KFxAU&app=desktop

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्