डीपीएल विवादमा : खेलाडीलाई कारबाही गरेको भन्दै काठमाडौं गोल्डेन्सद्वारा खेल बहिस्कार

डीपीएल विवादमा : खेलाडीलाई कारबाही गरेको भन्दै काठमाडौं गोल्डेन्सद्वारा खेल बहिस्कार

काठमाडौँ फाल्गुन १० — आफ्नो खेलाडीलाई कारबाही गरेको भन्दै रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको शुक्रबार हुने दोस्रो क्वालिफायर्स खेल काठमाडौं गोल्डेन्सले बहिस्कार गरेको छ । आज महेन्द्रनगर युनाइटेड र काठमाडौं गोल्डेन्सबीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुँदै थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्