नेपालमा सुटिङ भएको भारतीय गायक सोनू निगमको ‘शिव शंकरा’ सार्वजनिक

नेपालमा सुटिङ भएको भारतीय गायक सोनू निगमको ‘शिव शंकरा’ सार्वजनिक

नेपालमा सुटिङ भएको भारतीय गायक सोनु निगमको ‘शिव शंकरा’गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । महाशिवरात्रीकाअवसरमा गायक निगमको गीत सार्वजनिक गरिएको हो । शिवरात्रीको तीन दिन अघि उनले भगवान शिवको नाममा म्यूजिक भिडियो रिलिज गरेका हुन् । टाइम्स म्यूजिक स्पिरिचुअलको ब्यानरमा बनेको ‘शिव शंकरा’ मार्च १ मा रिलिज भएको थियो ।

यो गीतका लेखक व्यापारी बसन्त चौधरी हुन् भने गीतको छायांकन पोखरामा भएको हो । उनले यो गीतलाई महाशिवरात्री विषेश बनेर राखेका छन् ।

https://www.youtube.com/watch?v=gLS_i0PIkpM

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्