गौतम बुद्ध अन्तरास्ट्रिय क्रिकेट रङ्गशालाको पछिल्लो अपडेट यस्तो,हेर्नुहोस तस्बिर

गौतम बुद्ध अन्तरास्ट्रिय क्रिकेट रङ्गशालाको पछिल्लो अपडेट यस्तो,हेर्नुहोस तस्बिर

बिराटनगर फाल्गुन २६ ,

धुर्मुस सुन्तली फाउण्डेशनले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण निर्माणको काम अघि बढिएको छ । दुई वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको रङ्गशाला निर्माण गर्न तीन अर्बभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ । रङ्गशालामा क्रिकेटका अतिरिक्त अन्य खेलहरु खेल्न सकिनेछ । रङ्गशालालाई एकेडेमीका रुपमा विकास गर्ने लक्ष्य लिइएको छ । भरतपुर महानगरपालिका–१५ मा त्रिभुवन विश्वविद्यालयको नाममा रहेको २० बिगाहा ६ कट्ठा जग्गामा रङ्गशाला निर्माण गर्न लागिएको हो । रङ्गशाला निर्माणको प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा यसअघि नै काठमाडौँमा घोषणा भइसकेको छ ।

गौतम बुद्ध अन्तरास्ट्रिय क्रिकेट रङ्गशालाको पछिल्लो अपडेट तस्बिरमा :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्