बालीमा छुट्टि मनाउदै प्रियंका र आयुष्मान , सार्वजनिक भएका तस्बिर यस्ता !

बालीमा छुट्टि मनाउदै प्रियंका र आयुष्मान , सार्वजनिक भएका तस्बिर यस्ता !

प्रेमको यात्रा दुई वर्ष पुगेको एनिर्भसरी मनाउन नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज इन्डोनेसियाको बालीमा छुट्टि मनाइरहेका छन्  । प्रियंकाकाे फेसबुक पेज र इन्सटाग्रामबाट उनले आफ्ना तस्बिरहरु सार्वजनिक गरेकी छिन । दुबैले इन्गेजमेन्ट गरिसकेका छन् ।

सार्वजनिक भएका तस्बिर यस्ता !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्