आइसीसीले सार्वजनिक गरेको एकदिवसीय क्रिकेटको नयाँ वरियतामा नेपाल १५ औँ स्थानमा

<span class='c1'>आइसीसीले सार्वजनिक गरेको एकदिवसीय क्रिकेटको नयाँ</span> <span class='c2'>वरियतामा नेपाल १५ औँ स्थानमा</span>

काठमाडौं चैत्र ४  । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले सार्वजनिक गरेको एकदिवसीय क्रिकेटको नयाँ वरियतामा नेपाल १५ औँ स्थानमा यथावत छ।

नयाँ वरियताको शीर्ष स्थानमा इंग्ल्यान्ड, दोस्रोमा भारत र तेस्रोमा न्युजिल्याण्डले स्थान बनाएका छन्। त्यस्तै चौथोमा दक्षिण अफ्रीका र पाँचौमा अष्ट्रेलियाले स्थान बनाउन सफल भएका छन्।

नेपाल गत महिनाबाट आईसीसीको वरियतामा पर्न थालेको हो। एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि नेपालले संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको तीन खेलको एकदिवसीय सिरिज जितेको थियो। उक्त सिरिज नेपालले २-१ ले जित हात पार्न सफल भएको थियो।

नेपाल टी-ट्वान्टी वरियतामा भने १४ औं स्थानमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्