क्रिकेट खेल्ने क्रममा भारतीय एक क्रिकेटर सोनूको मृत्यु

<span class='c1'>क्रिकेट खेल्ने क्रममा भारतीय</span> <span class='c2'>एक क्रिकेटर सोनूको मृत्यु</span>

क्रिकेट खेल्ने क्रममा भारतीय एक क्रिकेटरको वुधवार मृत्यु भएको छ । भारतीय टिभी इन्डियाले जनाएअनुसार कोलकाता बालीगञ्ज स्पोर्टिङ्ग क्लबबाट क्रिकेट खेल्दै आएका २२ वर्षिय सोनू यादवको अभ्यास खेल खेल्ने क्रममा लड्दा मृत्यु भएको हो ।

इन्डिया टिभीका अनुसार सोनू अभ्यास खेल खेल्ने क्रममा लडेका थिए । लगत्तै उनलाई एसएसकेएम हस्पिटल लगिएको थियो तर,डाक्टरले मृत घोषणा गरेका थिए। हस्पिटलले मृत्युबारे थप कारण नखुलाएको इन्डिया टिभीले जनाएको छ ।

भारतीय सेकेन्ड डिभिजन क्रिकेट खेल्दै आएका सोनू एक विकेटकीपर ब्याट्सम्यान रहेको बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्