माटोको ढिस्कोले पुरिएर महिलाको मृत्यु

<span class='c1'>माटोको ढिस्कोले पुरिएर</span> <span class='c2'>महिलाको मृत्यु</span>

खोटाङ,  ११ चैत। खोटाङको साकेला गाउँपालिका-४ हुपापुमा    माटोको ढिस्कोले पुरिएर १ महिलाको मृत्यु भएको छ । दिउँसो २ बजे साकेला गाउँपालिका-५ कामिसरामा रहेको भिरमा रातो माटो खन्ने क्रममा माथिबाट माटोको ढिस्को खसेर साकेला गाउँपालिका-४ बस्ने बर्ष ३५ की तारा खड्काको मृत्यु भएको हो ।  शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल खोटाङ पठाईएको  जिल्ला प्रहरी कार्यालय खाेटाङले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्