पूर्व राजा ज्ञानेन्द्र शाह प्रदेश १ मा,इलाम र पाँचथर जिल्लाको भ्रमणमा जाने

<span class='c1'>पूर्व राजा ज्ञानेन्द्र शाह प्रदेश १</span> <span class='c2'>मा,इलाम र पाँचथर जिल्लाको भ्रमणमा जाने</span>

बिराटनगर चैत्र १३ ।

पूर्व राजा ज्ञानेन्द्र शाह तराईका केही जिल्लाको भ्रमणमा रहेका छन् ।

पूर्व राजा ज्ञानेन्द्र शाह यही चैत १७ र १८ गते इलाम र पाँचथर जिल्लाको भ्रमणमा जाने भएका छन् । तराईका केही जिल्लाको भ्रमण पूरा गरेर उनी केही दिनदेखि झापामा रहँदै आएका छन् ।
इलाम र पाँचथरबाट स्थानीय बासिन्दाले निम्तो गरेका कारण पूर्व राजा त्यसतर्फ जान लागेको उनी निकट स्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्