उर्लाबारीमा प्रधानमन्त्री ओली मदन भण्डारी स्मृति प्रतिष्ठानमा आउने

<span class='c1'>उर्लाबारीमा प्रधानमन्त्री ओली मदन</span> <span class='c2'>भण्डारी स्मृति प्रतिष्ठानमा आउने</span>

लेटाङ  चैत१४ ,

प्रधानमन्त्री केपी शर्मा ओली यही चैत १७ गते आईतबार उर्लाबारी आउनु हुने भएको छ । उर्लाबारी – ३ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको १८ औँ साधारणसभा उद्घाटनका लागि प्रमुख अतिथीका रुपमा प्रधानमन्त्री ओली आउनुहुने कार्यक्रम रहेको प्रतिष्ठानका सचिव डिपी राईले जानकारी दिएका छन।

राईका अनुसार प्रधानमन्त्री ओलीले साधारणसभाको उद्घाटन गर्नुका साथै रजतवर्षको शुभारम्भ, मदन भण्डारी पार्क तथा स्कूल अफ ईञ्जिनियरिङको उद्घाटन गर्नुहुनेछ । प्रधानमन्त्री ओली प्रतिष्ठानको संरक्षकको रुपमा समेत रहनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्