वुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा प्रहरी नियन्त्रणमा, बुहारीकाे धरानमा उपचार हुँदै

<span class='c1'>वुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा प्रहरी</span> <span class='c2'>नियन्त्रणमा, बुहारीकाे धरानमा उपचार हुँदै</span>

उदयपुर,  १६ चैत । उदयपुरको बेलका नगरपालिका-२ बानडाडामा खुकुरी प्रहारबाट एक जना घाईते भएका छन् ।

आज दिउँसो  सितु मान राईले आफ्नै  बुहारी बर्ष ३० की चन्दा राईसँग घरयासी  बिवादका क्रममा खुकुरी प्रहार गरी घाईते बनाएका हुन्। घाईते उनलाई उपचारको लागि बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान तर्फ ल्याईएकाे छ । खुकुरी प्रहार गर्ने सितु मान राईलाई प्रहरी चौकी  भागलपुरले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्