बामफोकले आफ्नै घाँटी रेटेर ईलामका एक ब्यक्तिले गरे आत्महत्या

<span class='c1'>बामफोकले आफ्नै घाँटी रेटेर ईलामका</span> <span class='c2'>एक ब्यक्तिले गरे आत्महत्या</span>

ईलाम, १८ चैत। ईलामको सूर्योदय नगरपालिका-९ बरबोटेमा एक ब्यक्तिले   मासु काट्ने बामफोक (खुकुरी प्रजातीकाे धारिलाे हतियार) ले आफ्नै घाँटी रेटेर आत्महत्या गरेका छन् ।

अत्याधिक मादक पदार्थ सेवन गरेका  बर्ष ३९ का बिजय राईले राती  मासु काट्ने बामफोकले आफ्नै घाँटी रेटेकाे प्रहरीले जनाएकाे छ   । घाँटी रेटेर गम्भीर घाइते भएका राईलाई उपचारको लागि बिर्तामोड स्थित बि.एण्ड.सी. अस्पताल झापा ल्याईएकाेमा  उपचारको क्रममा राती नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्