ताप्लेजुङ्गमा छोराले कुटेर गरे बाबुकाे हत्या

<span class='c1'>ताप्लेजुङ्गमा छोराले कुटेर</span> <span class='c2'>गरे बाबुकाे हत्या</span>

ताप्लेजुङ, १९ चैत । ताप्लेजुङ्गमा ३२ वर्षीय छोराको कुपिटको कारण बाबुको मृत्यु भएको छ । घरायसी विवादका कारण आफ्नै छोराले  बाबुलाई कुटपिट गर्दा बाबुकाे ज्यान गएकाे हाे ।  ताप्लेजुङको फुङलिङ नगरपालिका ९ बुङकुलुङका ३२ वर्षीय गजेन्द्र गुरुङको कुटपिटबाट उनकै बाबु दलबहादुर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

कुटपिटबाट घाइते भएका बाबु दलबहादुरको उपचारको लागि झापा ल्याउने क्रममा  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ्गका डिएसपी सञ्जयसिङ थापाले बताए । प्रहरी कार्यालयका अनुसार चैत्र १६ गते बेलुका घरायसी विवाद हुँदा गजेन्द्रले बाबुलाई निर्घात कुट्नुका साथै धारिलो हतियार प्रहार गरी सख्त घाइते बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्