भारतीय चर्चित गायिका नेहा कक्कर दुई दिनको लागि नेपाल आउने

भारतीय चर्चित गायिका नेहा कक्कर दुई दिनको लागि नेपाल आउने

भारतीय चर्चित गायिका नेहा कक्कर दुई दिनको लागि काठमाडौं आउने भएकी छिन् । प्यारामाउन्ट इन्टरटेनमेन्टको आयोजनामा भाग लिन गायिका कक्कर नेपाल आउन लागेकी हुन् ।

नेहाले काठमाडौंका दुई स्थानमा आफ्नो प्रस्तुति दिनेछिन् । आउँदो चैत्र २७ गते नेहाले काठमाडौंको गैरीधारास्थित लस एस्कोबारमा प्रस्तुति दिनेछिन् भने २८ गते उनलाई ठमेलको लर्ड अफ द ड्रिङ्क्समा सुन्न सकिनेछ ।

उनका गित नेपालमा पनि लोकप्रिय छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्