संखुवासभाको पाँपखनमा चट्याङ लागेर दुई जनाको मृत्यु

<span class='c1'> संखुवासभाको पाँपखनमा चट्याङ लागेर</span> <span class='c2'>दुई जनाको मृत्यु</span>

संखुवासभा, २० चैत । संखुवासभाको पाँपखन नगरपालिका-९ सुनार गाउँमा चट्याङले लागेर दुई जनाको मृत्यु भएको छ ।

असिना पानिसंगै परेको चट्याङले लागेर स्थानीय ४० बर्षीया सिता वि.क. र ५० बर्षीया सुकुमाया लिम्बु गम्भिर घाईते भएका थिए । घाईते दुवैजनालाई उपचारको लागि स्थानीय जलजला स्वास्थ्य चौकी लगिएकोमा उक्त स्वास्थ्य चौकीमा उपचार हुन नसकी थप उपचारको लागि वाना स्वास्थ्य चौकी लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्