लागूऔषध सहित झापाबाट एक जना पक्राउ

<span class='c1'>लागूऔषध सहित झापाबाट</span> <span class='c2'>एक जना पक्राउ</span>

झापा, २७ चैत । झापाको भद्रपुर नगरपालिका-५ बसपार्कबाट प्रहरी टोलीले लागूऔषध सहित आज एक जनालाई पक्राउ गरेको छ ।

लागूऔषध सहित उदयपुर बेलका नगरपालिका-५ बस्नेबर्ष २२ को बिरधन तामाङलाई पक्राउ गरेको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ ।  प्रहरी टोलीले शंकास्पद अवस्थामा हिडिरहेकाे अबस्थामा तामाङलाई चेकजाँच गर्ने क्रममा लागूऔषध फेनारगन-२० एम्पुल, डाईजेपाम-२० एम्पुल र लुपिजेसिक-२० बरामद गरेको छ । पक्राउ परेका तामाङलाई वडा प्रहरी कार्यालय भद्रपुरमा राखि थप अनुसन्धान भईरहेको रहेकाे प्रहरीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्