सुनसरीकाे बगरकोटमा आगलागी, करिब ७ लाख बराबरको क्षति

<span class='c1'>सुनसरीकाे बगरकोटमा आगलागी, करिब</span> <span class='c2'>७ लाख बराबरको क्षति</span>

सुनसरी २ वैसाख । धरान–१५ बगरकोटमा रुवा पेल्ने मेसिनबाट आगलागी हुँदा स्थानीय हरि राईको बाँसको कच्ची घरसहित सामग्री जलेर नष्ट भएको छ ।
धरान–१५ को बसपार्कस्थित अस्थायी प्रहरी बिटका प्रहरी हवल्दार मोहन यादवका अनुसार करिब ७ लाख रुपैयाँ बराबरको क्षति भएको छ । रुवा पाेलिरहेको अवस्थामा एक्कासी आगो लाग्न शुरु भएको थियो । सोमबार करिब सवा २ बजेतिर आगो लाग्न शुरु भएको थियो । धरान उपमहानगरको बारुण यन्त्रको सहयोगमा आगो पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्